newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४८ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । फागुन २रास्वपाबाट टिकट पाउने ४८ जनाको नाम टुंगो लाग्यो, को कहाँबाट लड्दैछन ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४८ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवार टुंगो लागेका निर्वाचन क्षेत्रको टिकट वितरण भइरहेको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापलट भएपछि देशभर भोलि ९माघ ६ गते० मनोनयन दर्ता […] Read more











