newsare.net
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा प्रत्यक्नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्यायो १६५ वटै क्षेत्रमा उम्मेदवार, प्रचण्ड पूर्वी रुकुमबाट भिड्दै (नामसहित)
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा भाग लिने उम्मेदवारको नामावली टुंगो लगाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् । नेकपाका सह–संयोजक माधवकुमार नेपाल भने रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा […] Read more











