newsare.net
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगवकांग्रेस विवादमा देउवा पक्षले दायर गरेको रिटको सुनुवाई हुँदै, पेशी न्यायाधीश पोखरेलको इजलासमा
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाईको लागि पेशी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाई हुने भएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग पुगेको थियो । आयोगले थापाको कार्यसमितिलाई मान्यता दिएको छ […] Read more











