newsare.net
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंहिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं साधारणसभा सम्पन्न, नगद लाभांश पारित
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) […] Read more











