newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरुमा ४ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने पौनछ महिनामा ४ खर्ब निक्षेप थपिंदा कर्जा प्रवाह पौने २ खर्ब मात्रै, बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब कायमै
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा वाणिज्य बैंकहरुमा ४ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने पौने २ खर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । नेपाल बैंकर संघको तथ्यांकअनुसार पुस मसान्तसम्म २० वाणिज्य बैंकमा कुल ६९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ६५ खर्ब ३१ अर्ब […] Read more











