newsare.net
काठमाडौं । सरकारले आगामी निर्वाचनका लागि विदेशी दातृ निकायहरुबाट आर्थिक सहयोग नलिइकनै निर्वाचननिर्वाचनलाई विदेशी सहयोग नलिइकनै आर्थिक स्रोतको जोहो, आयोगलाई भन्दा सुरक्षामा दोब्बर बजेट
काठमाडौं । सरकारले आगामी निर्वाचनका लागि विदेशी दातृ निकायहरुबाट आर्थिक सहयोग नलिइकनै निर्वाचनका लागि आर्थिक स्रो व्यवस्थापन गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनको सम्पूर्ण खर्च आफैँले व्यहोर्ने गरी व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनको खर्च आन्तरिक स्रोतबाटै गर्ने अर्थमन्त्री रामेश्वर खनालले बताउँदै आएका छन् । यसपटकको निर्वाचनमा सरकारले वैदेशिक […] Read more











