newsare.net
काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दाटेरामक्स घोटला प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध सुनुवाइ हुँदै
काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुँदैछ । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेशीमा चढाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययनबिनै निर्णय गरेर राज्यलाई ठूलो क्षति पुर्याएको आरोप लगाउँदै ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ […] Read more











