newsare.net
काठमाडौं- नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटखल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ योजना सार्वजनिक, रङ्गशालामै बसेर विश्वकप हेर्ने सुवर्ण अवसर
काठमाडौं- नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशैभर क्रिकेटको लहर छाएको छ । यसै उत्साहलाई थप उचाइमा पुर्याउन, नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आकर्षक अभियान खल्ती चलाऊ, वर्ल्ड कप जाऊ सार्वजनिक गरेको छ । खल्ती चलाऊ, वर्ल्ड कप जाऊ अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको हो । नेपाली क्रिकेट टोलीको […] Read more











