newsare.net
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैएनएमबि बैंकको नाफा १ अर्ब ६४ करोड, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत थोरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा घटेको […] Read more











