newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफामा आकर्षक वलुम्बिनी विकास बैंकको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ९३.३२ प्रतिशतले बढेर २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ७६ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्ज घट्दा यस बैंकको खुद […] Read more











