newsare.net
काठमाडौं । गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि गठित सुझाव कार्यदलले १० महिनासम्म अध्ययन गरेपीपीपी मोडलमा गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सुझाव, १० महिनाको अध्ययन प्रतिवेदन मन्त्रीसमक्ष पेश
काठमाडौं । गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि गठित सुझाव कार्यदलले १० महिनासम्म अध्ययन गरेर तयार पारेको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासमक्ष पेश गरेको छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय सुझाव कार्यदलले तयार पारेको १३ पृष्ठको प्रतिवेदन बुधबार मन्त्री सिन्हालाई बुझाइएको हो। प्रतिवेदनमा उद्योगको हाल कायम […] Read more











