newsare.net
काठमाडौं । नेपाली बजारमा ’हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्टबानेश्वरमा खुल्यो करेन्ट मार्टको दोस्रो शाखा, यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरू उपलब्ध हुने
काठमाडौं । नेपाली बजारमा ’हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ को माघ १८ गते, आइतबारबाट दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै, कम्पनीले काठमाडौंको बानेश्वरस्थित कात्यानी […] Read more











