newsare.net
काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृत गर्ने निर्णय गरेको छसामाजिक संजाल नियमनसम्बन्धि विधेयक फिर्ता लिन स्वीकृत, संसद भवन परिसरमा जेनजी सहिदहरुको शालिक
काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालको प्रयोग र नियमन गर्न बनेको विधेयक २०८१ लाई संघीय संसदबाट फिर्ता लिन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जानकारी दिएका छन् । यस्तै बैठकले निर्माणाधीन […] Read more











