newsare.net
काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिकार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक, नीति निर्माणमा सरकार सहयोग गर्न तयार
काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्र्दै त्यसका लागि मन्त्रालयल नीतिगत सहजीकरण गर्न तयार रहेको बताएका हुन् । नेपालका वित्तीय संस्थालाई पेरिस सम्झौताको धारा […] Read more











