newsare.net
म्याग्दी । यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्यागम्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन, क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी
म्याग्दी । यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५१५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय, म्याग्दीले जनाएको छ । जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्याङ्क […] Read more











