newsare.net
काठमाडौं । ह्युन्डाई स्यान्ट्रोले नेपालमा साना ह्याचब्याक गाडीप्रतिको धारणा नै परिवर्तन गरेकोहुन्डाइ स्यान्ट्रोले नेपालमा साना गाडी भित्र्याएको २५ वर्ष पूरा, २५ वर्ष पुराना गाडी भएकालाई पुरस्कार जित्ने मौका
काठमाडौं । ह्युन्डाई स्यान्ट्रोले नेपालमा साना ह्याचब्याक गाडीप्रतिको धारणा नै परिवर्तन गरेको २५ वर्ष पूरा भएको छ। सन् १९९९ मा ह्युन्डाई इन्डियाले आफ्नो पहिलो मोडेलका रूपमा स्यान्ट्रो सार्वजनिक गर्दा नेपाली बजारमा साना गाडीमा जापानी ब्रान्डहरूको वर्चस्व थियो भने भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास क्रमशः विकास हुँदै गरेको अवस्था थियो। दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको, […] Read more











