newsare.net
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई जुत्ता तथा गार्मेन्टनेपाल उद्योग परिसंघद्वारा नापतौल विभागलाई २० लाख बराबरका प्रयोगशाला उपकरण हस्तान्तरण
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणका लागि आवश्यक करिब २० लाख रुपैयाँ बराबरका प्रयोगशाला यन्त्र तथा उपकरण हस्तान्तरण गरेको छ। गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा आगलागी तथा तोडफोडबाट विभागको प्रयोगशालामा क्षति पुगेपछि जुत्ता तथा गार्मेन्टसम्बन्धी गुणस्तर परीक्षणमा प्रयोग हुने उपकरणहरू […] Read more











