newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उकेन्द्रिय बैंकको कारबाहीमा परे ३ बैंक, २ लाखसम्म जरिवाना
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। कारबाहीमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक परेका हुन्। एनआईसी एसिया बैंकले राष्ट्र बैंकको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालना नगरेको […] Read more











