newsare.net
काठमाडौं। माया खोला हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धमाया खोला हाइड्रोपावरले १ करोड कित्ता हकप्रद सेयर जारी गर्दै, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं। माया खोला हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा माया खोला हाइड्रोपावर लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच आज एक समारोहका बीच सम्झौता सम्पन्न भएको हो। सम्झौतामा माया खोला हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर […] Read more











