newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले माछापुच्छ्रे बैंक लाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिमाछापुच्छ्रे बैंकलाई अविमोच्य अग्राधिकार सेयर जारी गर्ने अनुमति, ३ करोड कित्ता जारी गर्दै
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले माछापुच्छ्रे बैंक लाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार सेयर (पीएनसीपीएस) निष्कासन गर्न अनुमति दिएको छ। स्वीकृतिअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता सेयर जारी गर्नेछ। बैंकले जारी गर्ने अग्राधिकार सेयरमा ८.२५ प्रतिशत लाभांश दर निर्धारण गरिएको छ। लाभांश भने बैंक नाफामा रहेको वर्षमा मात्र वितरण […] Read more











