newsare.net
काठमाडौं । रमाडा बाइ विन्धाम इटहरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाट प्रतिष्ठित ‘अति उरमाडा बाइ विन्धाम इटहरीलाई ‘अति उत्तम’ खाद्य गुणस्तर प्रमाणपत्र
काठमाडौं । रमाडा बाइ विन्धाम इटहरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाट प्रतिष्ठित ‘अति उत्तम’ फुड बिजनेस स्ट्यान्डर्डाइजेसन प्रमाणपत्र प्राप्त गरेको छ । विभागले प्रदान गर्ने ‘अति उत्तम’ मूल्याङ्कन खाद्य तथा आतिथ्य क्षेत्रमा दिइने सबैभन्दा उच्चस्तरीय सरकारी प्रमाणिकरण मानिन्छ। यसले होटलले खाद्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्दै उच्च गुणस्तरीय भोजन सेवा उपलब्ध गराइरहेको […] Read more











