newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा नेपालले साढे ९ खर्ब रुपैयाँ बढिको व्यापारघ७ महिनामा नेपालले ब्यहोर्याे साढे ९ खर्ब बढिको व्यापारघाटा, ११ खर्ब २३ अर्बको वस्तु आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा नेपालले साढे ९ खर्ब रुपैयाँ बढिको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको साउनयता माघ मसान्तसम्म नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । यो गत आर्थिक वर्ष २०८१/८२ को यहि अवधिको तुलनामा […] Read more











