newsare.net
काठमाडौं । आइसिएफसि फाइनान्सले आज फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । यस फआइसिएफसि फाइनान्सको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला, कस्तो छ रेटिङ ?
काठमाडौं । आइसिएफसि फाइनान्सले आज फागुन ११ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । यस फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । यस फाइनान्सले ५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । जसअनुसार फाइनान्सले प्रति इकाई १ […] Read more











