newsare.net
काठमाडौं । पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काएसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन
काठमाडौं । पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै […] Read more











