newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बसामान्य अंकले बढ्यो सेयरबजार, ५ अर्ब बढीको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.४१ अंकले बढ्दै २६ सय १६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २९ कम्पनीका १ करोड २६ लाख २१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […] Read more











