newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि चुनावी चहलपहल शुरु भएको छ । महासंमहासंघमा चुनावी चहलपहल : उपाध्यक्षहरुको आ-आफ्नै प्यानल, सर्वसम्मतको पक्षमा अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको लागि चुनावी चहलपहल शुरु भएको छ । महासंघ उपाध्यक्ष हेमराज ढकालले आज एक कार्यक्रमबीच आफुलाई वरिष्ठ उपाध्यक्षको रुपमा अघि सार्दै पदाधिकारीको प्यानल घोषणा गरेका छन् भने वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सुरकृष्ण बैद्यलाई वरिष्ठ उपाध्यक्षमा अघि सार्दै पदाधिकारीको प्यानल बनाएका छन् । प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले […] Read more











