newsare.net
काठमाडौं । रिज लाईन इनर्जी लिमिटेडको आईपीओ आज फागुन १४ गते बिहीबार बाँडफाँड भएको छ । कम्पनीले सर्रिज लाईन इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १८ हजार २६ जनाले पाए १० कित्ता
काठमाडौं । रिज लाईन इनर्जी लिमिटेडको आईपीओ आज फागुन १४ गते बिहीबार बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँड भएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता सेयर निष्काशन गरेको थियो । […] Read more











