newsare.net
काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेड ले विराटचोकमा नयाँ विशेष शोरूम उद्विराटचोकमा कजारियाको विशेष शोरूम उद्घाटन, पूर्वी बजारमा विस्तार तीव्र
काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेड ले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो बजार उपस्थिति थप सुदृढ बनाएको छ। महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरूमले विराटचोक तथा आसपासका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्ने लक्ष्य राखेको छ। आधुनिक डिस्प्ले र आकर्षक शोकेस डिजाइनमार्फत ग्राहकलाई टाइल छनोटको फरक अनुभव प्रदान […] Read more











