newsare.net
काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । पुस मसान्तसम्म खुलामुखी र बन्दमुसेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्दो, एक महिनामै थपियो साढे २ अर्ब लगानी
काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । पुस मसान्तसम्म खुलामुखी र बन्दमुखी योजनामार्फत सेयर बजारमा कुल लगानी रकम ५८ अर्ब २४ करोड ४ लाख २६ हजार रुपैयाँ पुगेको छ । यो पुस मसान्तको तुलनामा ४.३७ प्रतिशतले बढी हो । पुसमा सञ्चालनमा रहेका मा म्युचुअल फन्डहरुले सेयर बजारमा ५५ अर्ब ८० करोड […] Read more











