newsare.net
काठमाडौं । नेपालमा सन् २०२६ को दोस्रो महिना फेब्रुअरीमा अन्तरराष्ट्रिय पर्यटक आगमनमा उत्साहजनकफेब्रुअरीमै भित्रिए १ लाख ५ हजार विदेशी पर्यटक, अमेरिकाबाट मात्रै आए ९ हजार
काठमाडौं । नेपालमा सन् २०२६ को दोस्रो महिना फेब्रुअरीमा अन्तरराष्ट्रिय पर्यटक आगमनमा उत्साहजनक वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उक्त महिनामा कुल १ लाख ५ हजार ४ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०२५ फेब्रुअरीको तुलनामा ८.८ प्रतिशतले बढी हो भने कोभिड–१९ महामारीअघि सन् २०१९ फेब्रुअरीको तुलनामा २.९ प्रतिशतले उच्च […] Read more











