newsare.net
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको अन्तिम कारोबारको दिन सेयर बजारमा उल्लास देखिएको छचुनाव अघिको अन्तिम कारोबार : सेयर बजारमा उल्लास, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको अन्तिम कारोबारको दिन सेयर बजारमा उल्लास देखिएको छ । यसदिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ४९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकाममध्ये २ सय ५४ कम्पनीको सेयर भाउ बढेको छ भने ६ कम्पनीको घटेको छ । मंगलबार […] Read more











