newsare.net
काठमाडौं । पछिल्लो समय पुँजी बजारमा होटल तथा पर्यटन समूहका कम्पनीहरुको आकर्षण बढ्दो रहेको छ । नेपपुँजी बजारमा होटल तथा पर्यटन कम्पनीको बढ्दो आकर्षण : १३ कम्पनीको आईपीओ पाइप लाईनमा, कुनको कति ?
काठमाडौं । पछिल्लो समय पुँजी बजारमा होटल तथा पर्यटन समूहका कम्पनीहरुको आकर्षण बढ्दो रहेको छ । नेपाल धितोपत्र बोर्डमा हाल होटल तथा पर्यटन समूहअन्तर्गतका १५ कम्पनीहरुले साधारण सेयर (आईपीओं) निष्काशनको लागि आवेदन दिएका छन् । हाल नेप्सेमा ७ वटामात्रै होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरु सूचीकृत रहेका छन् । यस तथ्यांकलाई आधार मान्दा पछिल्लो समय होटल […] Read more











