newsare.net
काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको न्यायिक आयोगले आजेनजी आन्दोलन छानबिन प्रतिवेदनकाे निचोड भएपनि सार्वजनिक गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव तथा आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष कार्कीले […] Read more











