newsare.net
काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काँग्रेसले १७ वटा क्षेत्रमा विजयप्रतिनिधिसभाको प्रत्यक्षतर्फ काँग्रेसले जित्यो १७ सिट, यी हुन् कांग्रेसका उम्मेदवार विजयी भएका क्षेत्रहरु
काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काँग्रेसले १७ वटा क्षेत्रमा विजय हासिल गरेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ । काँग्रेसका पछिल्लो विजयी उम्मेदवार मुगुबाट खड्ग शाही हुन् । उनले ७ हजार ९९४ मत प्राप्त गर्दै एमालेका पूर्णबहादुर रोकायलाई […] Read more











