newsare.net
काठमाडौं । चुनावपछिको खुलेको पहिलो कारोबारको दिन सेयर बजारमा सरकारात्मक सर्किट लाग्यो । सोमबारकम मूल्यका सेयरमा ‘बाउन्स ब्याक’ को चान्स, यी २४ कम्पनीको सेयर पाइन्छ ३ सय रुपैयाँभन्दा कममै
काठमाडौं । चुनावपछिको खुलेको पहिलो कारोबारको दिन सेयर बजारमा सरकारात्मक सर्किट लाग्यो । सोमबार दुई मिनेटको कारोबारमा तीन पटकमा ६ प्रतिशतले बढेर सेयर बजार बन्द भएको थियो । चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजारमा सकारात्मक प्रभाव […] Read more











