newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतममहँगी निरन्तर घट्दै, मुद्रास्फीति ३.२५ प्रतिशतमा सीमित
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको माघ महिनामा मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको […] Read more











