newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिना (साउन–माघसम्म) मा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्सात महिनामा भित्रियो साढे १२ खर्ब बढी रेमिट्यान्स, माघमा झण्डै दुई खर्ब आप्रवाह
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिना (साउन–माघसम्म) मा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो ७ महिनामा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । माघ महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब […] Read more











