newsare.net
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आज फागुन २८ गतेदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्णगरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला, न्यूनतम १ सय इकाईका लागि आवेदन दिनुपर्ने
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आज फागुन २८ गतेदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गरेको छ । उक्त योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा खुला गरेको हो । कुल निष्काशित इकाईमध्ये ९० लाख इकाई […] Read more











