newsare.net
काठमाडौं । महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्गको आयोजनाका कारण विस्थापित भएका उद्यम तथा व्यवमहेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तार प्रभावित उद्यमको कर्जा पुनरसंरचना गर्न सकिने
काठमाडौं । महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्गको आयोजनाका कारण विस्थापित भएका उद्यम तथा व्यवसायीका लागि बैंक तथा वित्तीय संस्थाले ऋणीको अनुरोधमा कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न विशेष व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षमा गरेको व्यवस्था कार्यन्वयनका लागि जारी गरेको निर्देशानुसार मार्ग विस्तारका कारण प्रभावित कर्जा लिनेले बैंक तथा […] Read more











