newsare.net
काठमाडौं । आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट नेपालले विद्युतनेपाल भारतबीच विद्युत आयात गर्ने सहमति, विद्युत खरिददर १ दशमलव ५ प्रतिशत वृद्धि
काठमाडौं । आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ। यो सहमति नेपाल–भारत विद्युत् आदानप्रदान समितिको १७औँ बैठकले गरेको हो। फागुन २८ र २९ गते पोखरामा सम्पन्न बैठकमा दुवै देशबीच विद्युत् खरिद दर निर्धारण गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका […] Read more











