newsare.net
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा सदस्य निरास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार सिफारिस गर्ने
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धमा निर्णय गर्न रास्वपाले आजको बैठक डाकेको हो। प्रत्यक्षतर्फ १२५ सिटर समानुपातिकतर्फ ५७ सिट पाएको रास्वपालाई निर्वाचन आयोगले तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न बिहीबार पत्राचार गरेको छ। आजको बैठकमा पार्टीका वरिष्ठ नेता बालेन […] Read more











