newsare.net
काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मसर्वाेच्चद्वारा साहको उम्मेदवारी खारेजीको निर्णय यथावत, मातृका यादव सांसद
काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्कालका लागि यथावत राख्ने आदेश दिएको छ। निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम गर्नुपर्ने मागसहित साह अन्तरिम आदेश माग्दै सर्वोच्च अदालत पुगेका थिए। तर अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी […] Read more











