newsare.net
काठमाडौँ । माउन्टेन ड्यु नेपालको “Peaks of Courage” अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठमाउन्टेन ड्यु नेपालको “पिक्स अफ करेज” अभियानले स्पाइक्स एसियामा जित्यो ४ अवार्ड
काठमाडौँ । माउन्टेन ड्यु नेपालको “Peaks of Courage” अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’ (Spikes Asia) मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ। विश्वकै एक प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले हासिल गरेको यो एक ऐतिहासिक सफलता हो। सगरमाथाभन्दा बाहिर रहेका नेपालको […] Read more











