newsare.net
काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थपगरिमा सुवर्ण योजनाको आवेदन म्याद चैत १२ सम्म थप, वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने
काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ। क्यापिटलले फागुन २८ गतेदेखि निष्कासनमा ल्याएको उक्त योजनामा आवेदन दिने अवधि अब चैत १२ गतेसम्म कायम रहने जनाएको हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई निष्कासन गरेको […] Read more











