newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका असुनको मूल्यमा एकैदिन २२ सयको गिरावट, चाँदीको मूल्य कति ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै्र प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ । यससँगै आज सुनको मूल्यमा प्रतितोला २ हजार २ सय रुपैयाँको गिरावट आएको […] Read more











