newsare.net
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्तरगत देशभर वित्तीय साक्षरता कार्यक्रम‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्तरगत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले “बचत गर्दा भविष्य चम्किन्छ” भन्ने नारासहित, चैत्र २ गतेबाट विभिन्न स्थानमा कार्यक्रम आरम्भ गरेको जनाएको छ । बैंकले आयोजना गरेको एक दिने कार्यक्रम होटल अनुत्तरा, बौद्धमा सम्पन्न भएको थियो । यस कार्यक्रममा ४७ जना सूक्ष्म, साना र […] Read more











