newsare.net
काठमाडौं । नेपालमा जीवनयापन खर्च विश्वका विकसित देशहरूको तुलनामा निकै कम देखिएको छ। विश्वभरका दनेपालमा जीवनयापन खर्च अझै सस्तो, तर आम्दानीसँग असन्तुलन चुनौती
काठमाडौं । नेपालमा जीवनयापन खर्च विश्वका विकसित देशहरूको तुलनामा निकै कम देखिएको छ। विश्वभरका देश तथा शहरहरुको कस्ट अफ लिभिङ (जीवनयापन खर्च) बारे तथ्यांक प्रकाशन गर्दै आएको नम्बियो डटकमका अनुसार नेपालमा जीनयापन खर्च अहिले पनि सस्तो रहेको छ । यसै हप्ता प्रकाशित यो तथ्यांकनुअसार समग्र रूपमा हेर्दा नेपालमा बसोबास खर्च बेलायतमाभन्दा औसतमा ६६.८ प्रतिशतले सस्तो […] Read more











