newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारण सभाको मिति एक दिनका लानेपाल उद्योग वाणिज्य महासंघको चुनाव चैत २९ र ३० मा, प्राविधिक कारणले एक दिन सर्यो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारण सभाको मिति एक दिनका लागी पछि सरेको छ । आगामी चैत २८ र २९ गते हुने भनेको निवार्चन एक दिनको लागी पछि सरेको हो । अब महासंघको चुनाव चैत २९ र ३० गते हुनेछ । प्राविधिक कारणले चुनाव एक दिन पछि सरेको महासंघले जनाएको […] Read more











