newsare.net
काठमाडौं । ग्लोबल मनी वीकको तेस्रो दिन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी सचेतग्लोबल मनी विकको तेस्रो दिन : सिडिएससीको विद्यार्थी लक्षित ‘स्मार्ट मनी टक्स’
काठमाडौं । ग्लोबल मनी वीकको तेस्रो दिन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिडिएससीले बुधबार हिमालयन होटल ललितपुरमा काठमाडौं उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीलाई पुँजी बजारसम्बन्धी स्मार्ट मनी टक्स सचेतना कार्यक्रमको आयोजना गरेको हो । सिडिएससीका प्रबन्ध संचालक प्रविन पन्दाकले काठमाडौं उपत्यकामा रहेका ६ वटा कलेजका विद्यार्थीहरुमाझ […] Read more











