newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यसुनको मूल्यमा एकैदिन ७ हजार ८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मुल्य प्रतितोला १ सय १५ […] Read more











